मृतकको पहिचानमा सहयोग गर्न भारतीय फरेन्सिक टोली नेपालमा
nepalviews.com · Sun Aug 30 11:29:50 GMT 2026

काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि सहयोग गर्न भारतीय फरेन्सिक टोली नेपाल आइपुगेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले काठमाडौं आइपुगेको भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गरेका छन्। भारतबाट आएको चौथो राहत उडानमार्फत टोली नेपाल आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)