पाकिस्तानमाथि वेस्ट इन्डिजलाई अग्रता
kendrabindu.com · Wed Jul 29 01:11:44 GMT 2026
काठमाडौं । वेस्ट इन्डिजले आफ्नो उत्कृष्ट बलिङको मदतले बुधबार पाकिस्तानलाई पहिलो टेस्टमा ९० रनले हराएको छ र यससँगै दुई टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । ट्रिनिडाडमा भएको खेलमा वेस्ट इन्डिज चौथो दिनको खेलपछि नै जित हात पार्न सफल रहेको हो ।
बलरलाई मदत गरिरहेको पिचमा पाकिस्तानले जितका लािग २ सय ११ रनको लक्ष्य पाएको थियो र त्यसक्रममा ४०.२ ओभर मात्र टिकेर १ सय २० रनमा अलआउट भयो । पाकिस्तान एक समय नौ विकेट गुमाएर ७१ रनको स्थितिमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)