प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
newsofnepal.com · Sun Aug 30 11:33:11 GMT 2026

ललितपुर।
नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)