नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता
corporatenepal.com · Wed Jul 29 01:21:35 GMT 2026

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का President Dr. Tanaka Akihiko ले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नुभएको छ।
उक्त भेटवार्तामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका President Dr. Tanaka ले नयाँ सरकारका प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गर्दै लामो समय देखि जापान नेपालको असल मित्र र विकास साझेदारको रुपमा रहेकोले नयाँ सरकारसँग काम गर्न इच्छुक भएको बताउनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)