‘क्युआर कोड’ बाट पर्यटकलाई सूचना
nepalnews.com · Wed Jul 29 01:33:27 GMT 2026

गण्डकी। पर्यटकीय क्षेत्रको चिनारीसँगै सुरक्षित यात्राका लागि पर्यटकलाई विभिन्न जानकारी दिने उद्देश्यले पोखरामा ‘क्युआर कोड’ सञ्चालनमा ल्याइएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा सुरु गरिएको उक्त ‘क्युआर कोड’ मार्फत पर्यटकले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षासम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण र भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)