पीएनजीविरुद्ध यूएई २१ रनले विजयी
baahrakhari.com · Mon Mar 27 17:09:00 GMT 2023
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) ले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २१ रनको जित निकालेको छ ।
नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको २६१ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २३९ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)