दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता
nepalnews.com · Wed Jul 29 01:36:04 GMT 2026

दाङ। जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ।
कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै, १४ जनाले गैर आवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)