बाघ गणना सार्वजनिक गरिँदै, संख्या बढ्ने अनुमान
setopati.com · Wed Jul 29 01:39:17 GMT 2026

आज विश्व बाघ दिवस मनाइँदै छ। प्रत्येक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)