ओम हस्पिटलले माग्यो सीईओ
clickmandu.com · Wed Jul 29 01:47:00 GMT 2026

काठमाडौं । काठमाडौँको चाबहिलस्थित ‘ओम हस्पिटल एन्ड रिसर्च सेन्टर’ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
१७५ भन्दा बढी बेड क्षमता भएको यस अस्पतालले संस्थाको रणनीतिक नेतृत्व, समग्र व्यवस्थापन, बिरामी सेवामा उत्कृष्टता र संस्थागत वृद्धिका लागि योग्य र गतिशील नेतृत्वको खोजी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)