जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, तीनजनाको मृत्यु
baahrakhari.com · Wed Jul 29 01:48:11 GMT 2026

काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रान्तमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा कम्तीमा दुईजनाको मृत्यु भएको छ । घर भत्किँदा अर्का एकजनाको मृत्यु भएको छ ।
भूकम्पका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रमा सडकहरूमा चिरा परेको रोयटर्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)