रास्वपाले बोलाएको सर्बदलीय बैठक बस्दै
kharibot.com · Wed Jul 29 01:55:00 GMT 2026

काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बिहान बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)