आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै
khabarhub.com · Wed Jul 29 01:59:04 GMT 2026

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष २९ जुलाईमा यो दिवस मनाउने गरिएको छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)