धुलिखेलको स्मृतिमा आज पनि राजा वीरेन्द्र
newsofnepal.com · Mon Dec 29 17:14:33 GMT 2025

धुलिखेल।
धुलिखेल सरस्वती बजार चोकमा सोमवार बिहान एउटा मौन, तर गहिरो भावनाले भरिएको दृश्य देखियो । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेवको ८१औँ जन्मदिवसको अवसरमा धुलिखेलवासी भेला भए, फूलका माला चढाए र मनभित्र गढिएका स्मृतिलाई फेरि एकपटक उजागर गरे। त्यो केवल एउटा जन्मदिवसको सम्झना मात्र थिएन, त्यो धुलिखेल र राजा वीरेन्द्रबीचको आत्मीय सम्बन्धप्रति व्यक्त गरिएको सम्मान थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)