रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन
barnanmedia.com · Sun Aug 30 11:38:16 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत र पुन:स्थापनाका लागि तीन तहका सरकारबीच समन्वय हुन नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गुनासो गरेका छन् ।
आइतबार सभापति लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालयमा भेट्दै मुख्यमन्त्री थापाले प्रधामन्त्री वालेन्द्र शाहले प्रदेश सरकारसँग समन्वय नगरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)