छैटौँ म्याद सकिँदा पनि सकिएन संसद् भवनको काम, अब सातौँको तयारी
ratopati.com · Wed Jul 29 02:07:31 GMT 2026

काठमाडौँ । सिंहदरबारमा निर्माणधीन संसद् भवनको भौतिक प्रगति ९६ प्रतिशत पुगिसक्यो । दुई महिनाअघि नै निर्माणको म्याद पनि सकिसक्यो ।
पछिल्लो पटक थप गरिएको म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गर्ने तयारी भइरहेकोे सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवं प्रवक्ता तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)