सुनसरी घटनाबारे प्रधानमन्त्रीः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
ajakoartha.com · Wed Jul 29 02:07:00 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र साहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)