रविको आह्वानमा सर्वदलीय बैठक- सिंहदरबार को-को पुगे ?
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आव्हान गरेको सर्वदलीय बैठकमा सहभागी हुन विभिन्न पार्टीमा नेताहरू सिंहदरबार पुगेका छन् ।
बैठकमा सहभागी हुन रास्वपा सभापति लामिछानेसहित नेकपा संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत र राप्रपा नेतृ खुश्बु ओलीलगायत सिंहदरबार पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)