रास्वपामा केन्द्रीय समिति विस्तारको तयारी, गृहमन्त्री सुधन गुरुङ उपसभापतिको प्रमुख दाबेदार
barnanmedia.com · Wed Jul 29 02:32:19 GMT 2026

काठमाडौँ । महाधिवेशनको एक महिनापछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तारको तयारी गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले निर्वाचित भएका बाहेकका केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)