टोकियो ओलम्पिकमा आज: २२ स्वर्ण पदकका लागि कुन कुन खेल हुदैछन् ?
kharibot.com · Tue Jul 27 01:41:00 GMT 2021
काठमाडौँ । टोकियो ओलम्पिकमा आज चौथो दिन २२ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुदै छ ।
अहिलेसम्म अहिलो दिन ११, दोस्रो दिन १८ र तेस्रो दिन २१ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । अहिलेसम्म ५० स्वर्ण पदकको टुंगो लागि सकेको छ । आयोजक जापान ८ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)