रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु
nepalpress.com · Wed Jul 29 02:49:18 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बैठक आरम्भ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)