भेटिएका शवको ४ प्रतिशत मात्रै पहिचान, सनाखतमा किन भयो समस्या ?
ratopati.com · Sun Aug 30 11:43:54 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बगाउँदा अहिलेसम्म ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकसम्म शव संकलन गरिरहेका छन् । शव फेला पर्ने क्रम रोकिएको छैन ।
तर, विनाशकारीमा बाढीमा परेर ज्यान गुमाएकाहरूको पहिचान खुलाउन प्रहरीलाई सकस भइरहेको छ । मृत भेटिएका मध्ये हालसम्म विभिन्न जिल्लामा ३४ जनाको पहिचान खुलेको छ । त्यो संख्या कुल संकलन गरिएको शवको जम्मा ४.४२ प्रतिशत मात्र हुन आउँछ । सो संख्या प्रत्येक सय जनामा ४ जना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)