प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्दै कांग्रेस
setopati.com · Sun Aug 30 11:35:00 GMT 2026

नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा बैठक भएको थियो। उक्त बैठकपछि प्रवक्ता देवराज चालीसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)