मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सोमबारदेखि सुरु
gorkhapatraonline.com · Sun Aug 30 11:39:59 GMT 2026

महिलाहरूको पर्व तीज लक्षित गरी मुस्ताङमा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरू गरिने भएको छ ।
जिल्लाको प्रमुख उत्पादन स्याउ टिप्ने कार्यतालिका अनुसार उच्च घनत्वको गाला, किङरोड र गोल्डेन स्याउ बजारमा जाने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)