विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई बाढी प्रभावितका लागि १ लाख ५० हजार अमेरिकी डलर सहायता
swasthyakhabar.com · Sun Aug 30 11:45:00 GMT 2026

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा स्वास्थ्य आपत्कालीन प्रतिकार्यलाई सघाउन दक्षिणपूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष मार्फत १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको छ।
हालैको यो विपद् नेपालले पछिल्ला वर्षहरूमा भोगेका सबैभन्दा दुःखद् घटनामध्ये एक हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)