नेपाली सेना, प्रहरी र शासकले मधेशमा दङ्गा फैलियोस् र काटमार होस् चाहान्छन् : सीके राउत
nagariknews.nagariknetwork.com · Wed Jul 29 02:46:53 GMT 2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकार, नेपाल प्रहरी र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन्। राउतले मधेशमा सामाजिक तथा साम्प्रदायिक सद्भाव कमजोर हुने वातावरण सिर्जना भएको दाबी गर्दै राज्य संयन्त्रको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनले भने, ‘नेपाली सेना, प्रहरी र शासकहरूले त चाहेकै यही छन् कि मधेशी, आदिवासी–जनजाति, मुस्लिम, थारु र दलित कहिले एक नहोस्, मधेशमा दङ्गा फैलियोस् र काटमार होस्।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)