सर्वदलीय बैठकमा गएनन् ओली र साम्पाङ
ratopati.com · Wed Jul 29 03:08:37 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् ।
ओलीले पार्टी महासचिव शंकर पोखरेल र साम्पाङले प्रमुख सचेतक आरेन राईलाई बैठकमा पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)