डोल्पामा खैरो हेरोइनसहित २ जना पक्राउ
onlinekhabar.com · Wed Jul 29 02:59:40 GMT 2026

१३ साउन, डोल्पा । हिमाली जिल्ला डोल्पामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
त्रिपुरासुन्दरी नगरपालिका- ०१ बजार बजारस्थित फ्लग फिगर होटलबाट मंगलबार साँझ ७:५० मिनेटमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)