सिंहदरबारमा सर्वदलीय बैठक जारी, को-को छन् सहभागी ?
annapurnapost.com · Wed Jul 29 03:04:04 GMT 2026

काठमाडौं :
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा उपसभापति एवम् अर्थमन्त्री स्वर्णिम वाग्ले,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई, जनमतका अध्यक्ष सिके राउत, लगायतका मधेस केन्द्रित दलका नेता र सांसदहरूलाई सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)