ट्रम्पसँग जेलेन्स्की र नेतान्याहुले छुट्टाछुट्टै भेटे, युक्रेन र इरानका युद्धबारे केन्द्रित छलफल
ratopati.com · Wed Jul 29 03:15:14 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग ह्वाइट हाउसमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ह्वाइट हाउसले दुवै भेटलाई सकारात्मक र फलदायी भएको जनाएको छ ।
दुवै नेता अमेरिकाका दिवंगत सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वासिङ्टन पुगेका थिए । ग्राहम इजरायलका बलियो समर्थक तथा युक्रेनलाई अमेरिकी सैन्य सहायता उपलब्ध गराउने पक्षका प्रमुख वकिलमध्ये एक थिए। उनको यसै महिना निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)