हरेक घटना मेरै कारण घटेको हो भन्ने मेरो पूजा गर, विरोध नगर : हर्क साम्पाङ
nagariknews.nagariknetwork.com · Wed Jul 29 03:04:16 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुनसरीको देवानगञ्ज घटनापछि सरकारले गम्भीर बन्नुपर्ने भन्दै दमनको नीति अवलम्बन गरे परिस्थिति विस्फोटक बन्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले सरकारले सुशासन र शान्ति स्थापना गर्न जिम्मेवारीका साथ गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘सरकार गम्भीर बन्नुपर्छ। फोन अफ गरेर बस्नु हुँदैन। सरकारले नै सुशासन र शान्ति बहाली गर्ने हो। दमनको नीति लिए विस्फोट हुन्छ। सबैलाई संयमित बन्न आग्रह र अनुरोध गर्दछु। शान्ति, शान्ति, शान्ति।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)