अमेरिकाले लगायो चिनियाँ ह्यूमनोइड रोबोट आयातमा प्रतिबन्ध
kendrabindu.com · Wed Jul 29 03:14:37 GMT 2026

काठमाडौं । अमेरिका चिनियाँ ह्यूमनोड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मंगलबार ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको नयाँ आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।
प्रशासनले यस्ता रोबोटले अमेरिकी राष्ट्रिय सुरक्षामा ‘अस्वीकार्य जोखिम’ सिर्जना गर्न सक्ने जनाएको छ।यो प्रतिबन्ध ह्युमनोइड र चार खुट्टे रोबोटसहितका उन्नत रोबोटमा लागू हुनेछ। यस्ता धेरै रोबोट चीनमा उत्पादन हुने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)