क्यूएफएक्सले 'गौंथली'लाई भन्यो- सुपरहिट
setopati.com · Wed Jul 29 03:10:00 GMT 2026

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म 'गौंथली'लाई सुपरहिट घोषणा गरेको छ।
डा. कपिल रिजाल निर्देशित यो फिल्मले क्यूएफएक्सबाट दोस्रो सातामा सुपरहिटको मान्यता पाएको हो। यतिबेला क्यूएफएक्सको आधिकारिक वेबसाइटमा ‘गौंथली’ लाई यो उपाधि दिएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)