देवानगञ्ज घटनामा साझा धारणा बनाउन सर्वदलीय छलफल
newsofnepal.com · Wed Jul 29 03:13:32 GMT 2026

काठमाडौँ ।
सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)