लागूऔषधसहित काठमाडौंको गाङखेलबाट तीन जना पक्राउ
nepalsamaya.com · Wed Jul 29 03:31:00 GMT 2026
काठमाडौं- काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दीपक राई छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)