सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमताका साथ संवाद गरौँ
ratopati.com · Wed Jul 29 03:35:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् ।
सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले यस्तो आग्रह गरेको बैठकपछि जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)