बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
himalpress.com · Sun Aug 30 11:47:29 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।
बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)