गगन थापाको प्रश्न–यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने ?
kendrabindu.com · Wed Jul 29 03:45:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपश्थितिमा प्रश्न गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा प्रश्न गरेका हुन् ।
उनले सुनसरी घटनाकाबारेमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामुहिक पहल गरेकामा धन्यवाद दिए । थापाले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)