दुई संसदीय समितिको बैठक बस्दै
emountaintv.com · Wed Jul 29 03:57:58 GMT 2026
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना छलफल हुनेछ । त्यस्तै संसदीय सुनुवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तको पदमा प्रश्तावित मानबहादुर कार्की, मोरङका सम्बन्धमा उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने, निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रश्तावित मानबहादुर कार्की, मोरङलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने कार्यसूचि रहेको छ ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)