प्रधानमन्त्री यस्तो बेलामा प्रधानमन्त्री जस्तो बन्नुपर्छ : गगन थापा
annapurnapost.com · Wed Jul 29 03:45:42 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए।
थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि प्रधानमन्त्री र दलसँगै बसेर छलफल गरेको स्मरण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)