पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
kendrabindu.com · Wed Jul 29 04:03:14 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।
उनकी छोरी मानुषी यमी भट्टराईले दिएको जानकारीअनुसार चिकित्सकहरूले उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)