लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
deshsanchar.com · Wed Jul 29 03:07:46 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)