जापानको भूकम्पमा १३ को मृत्यु, उद्धार कार्य जारी
deshsanchar.com · Wed Jul 29 03:41:51 GMT 2026

जापानको दक्षिणी क्षेत्रमा मंगलबार गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री सानाइ टाकाचीले मृत्युको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको जनाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)