अर्थमन्त्री वाग्लेको उद्योगीलाई आश्वासन : कच्चा पदार्थ र तयारी वस्तुको करमा सुधार गर्छौं
onlinekhabar.com · Wed Jul 29 04:01:59 GMT 2026

१३ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)