डा. बाबुराम भट्टराई अस्पताल भर्ना
ratopati.com · Wed Jul 29 04:15:53 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि मंगलबार अस्पताल भर्ना भएका छन् ।
चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छोरी मानुषी यमी भट्टराईले जानकारी दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)