पूर्वप्रधानमन्त्री भट्टराई बिरामी, अस्पताल भर्ना
setopati.com · Wed Jul 29 04:12:00 GMT 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
छोरी मानुषी यमी भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री भट्टराईलाई मंगलबार बेलुकीदेखि स्वास्थ्यमा समस्या देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)