रास्वपाको पहलमा सर्वदलीय बैठक : प्रधानमन्त्रीको भूमिकाप्रति विपक्षी दलका नेताहरूको असन्तुष्टि
nepalviews.com · Wed Jul 29 04:15:35 GMT 2026

काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी छन् ।
बैठकमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)