दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिकबाहेक सबै सेवा ठप्प (तस्बिरहरु)
nepalnews.com · Wed Jul 29 04:13:25 GMT 2026

काठमाडौं। नेपाल चिकित्सक सङ्घले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासीन बनेको भन्दै सङ्घले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)