‘यो राजनीतिक तिक्तता बढाउने समय होइन’-‘प्रचण्ड’
nepallive.com · Wed Jul 29 04:17:57 GMT 2026

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
बुधवार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)