चिकित्सकहरूको आन्दोलन जारी : दोस्रो दिन पनि आकस्मिकबाहेकका सेवा ठप्प
ratopati.com · Wed Jul 29 04:24:21 GMT 2026

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले बुधबार दोस्रो दिन पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द गराएको छ।
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदास बनेको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)