इरानद्वारा सबै खाडी राष्ट्रस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण, ट्रम्प आक्रोशित
bishowkhabar.com · Wed Jul 29 04:22:55 GMT 2026

काठमाडौं– इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।
सेन्ट्रल कमान्डका अनुसार जोर्डनस्थित अमेरिकी सैन्य अखडाहरू मुख्य लक्ष्य थिए र सबै मिसाइलहरू बीचमै अवरुद्ध गरिएको दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)